वडा नं. ललितपुर महानगरपालिका वडा नं. १२ – लगनखेल

वडा नं. ललितपुर महानगरपालिका वडा नं. १२ – लगनखेल

१. वडा नं. ललितपुर महानगरपालिका वडा नं. १२

२. सम्पर्क नं. ०१५५३६३३९

३ वडाको परिचयः यस नगरको ललितपुर महानगरपालिका नेपालको जेष्ठ नगरपालिकालाई विभिन्न २९ वटा वडाहरुमा
विभाजन गरिएको छ जसमध्ये वडा नं. १२ मा आदी टोलहरु पर्दछन |

मंगलबजारचिबहाकुटि सौगलकुलिम्हनबहालभेलाछें
ह:खाभिन्द्दोलाछीन्यौउटनौडोबहालचाःबाहालसौगल
तिलाकोतुम्बहालखपिन्छेथैनाटंगललामुगल
क्वाकोबखुम्बहालक्वेयलाछि च्यासलगनखेलहौगलमुल्सी
ओल्खुओम्बहालचोछेचक्रबहिलछुसिकाचुकबहाः
स्वथछुसिकाद्यःबहालप्रयागपोखरीनौडो

यस वडाको कार्यालय लगनखेल स्थित आफ्रनै भवनमा रहेको छ ।

यस वडामा विशेष गरी नेवार जाती बसोबास गरेका छन । जिविकोपार्जनको लागि यस वडाका बासिन्दाहरुले ब्यापार, कृषि,
हस्तकला, पर्यटन, नोकरी र अन्य पेशाहरु अपनाएका छन्।
यस वडाका बिद्यालयको रुपमा सरकारी बिद्यालय ३ रहेका छन्।
यस वडाको उत्तरमा वडा नं.९ , दक्षिणमा १५, पूर्वमा ६ र ८ र पश्चिममा १९ र १६ रहेका छन्।


४. महत्वपूर्ण स्थानहरु

* स्कूलः

क) श्री मिननाथ आदर्श शिक्ष सदन नि.मा.वि
ख) श्री आदर्श कन्या निकेतन
ग) सुस्तमनस्थिति कल्याण विद्यालय

* सम्पदाः

क) दरबार स्क्वार
ख) तलेजु मन्दिर
ग) मिननाथबाहा
घ) लगनखेल, वटुक भैरव

* पर्यटकीय स्थलः

मंगलबजार दरबार स्क्वार, तलेजु भवानी, सुन्दर चोक, मिननाथबाहा, चुकबाहा ।